
कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रवक्ताको जिम्मेवारी वडा नम्बर ५ का अध्यक्ष पदमराज अवस्थीलाई दिइएको छ ।

आइतबारको नगरप्रमुखस्तरीय निर्णयअनुसार उनलाई नगर प्रवक्ताको पदमा कामकाज गर्नेगरी जिम्मेवारी दिइएको नगरपालिकाले जनाएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/21, 12:06
2022/02/07, 1:50
2020/07/27, 8:47
2020/12/21, 12:04