
कञ्चनपुरबाट एक लाख बराबरको तस्करीको सामान बरामद छ।कञ्चनपुरको पुनर्वास नगरपालीका ११ डोकेबजारबाट अन्दाजी ९८ हजार ३१० मुल्य बराबरका तस्करीको सामान बरामद गरिएका हुन् ।

प्रहरीले चिनी,धोती,प्याज,नरिवल,गाडीमा चिप्काउने टेप,प्लाष्टिक लगायतका सामान बरामद गरिएको जनाएको छ। प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारीसे अवस्थामा फेला पारी पारेको थियो। बरामद गरिएको उक्त सामान कारबाहीको लागी भन्सार कार्यालय त्रिनगर कैलाली पठाईएको बताइएको छ।

2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/28, 5:25
2021/08/06, 9:24
2022/05/10, 5:49
2023/01/03, 4:09