अछाममा बजार लैजान थुपारिएको सुन्तला
2024/12/04, 1:03
 
ss

बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट  व्यापारीहरु आएर बारीबाटै किनेर लैजाने गर्छन्।