
धनगढी जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व चयन भएको छ । ४२ औं अधिवेशनबाट लोकराज भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

युवा व्यवसायी भट्ट धनगढी जेसीज वर्ष २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन् । जेसीजको कार्यकारी उपाध्यक्षमा दीपक गौतम र यज्ञराज जोशी, उपाध्यक्षमा सन्तोष पन्त, चेतराज पाण्डेय, कमल बम र केशव अवस्थी चयन भएका छन ।

यस्तै कानुनी सल्लाहकारमा हरि जोशी, महासचिवमा आशिष शाह र कोषाध्यक्षमा महेश्वर ओझा चयन भएका छन । सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको धनगढी जेसीज वर्ष २०२४ का अध्यक्ष अरुण सिंहले बताए ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/07/15, 4:39