
दार्चुलाका खण्डेश्वरी गाउँपालिका स्थित अपि हिमालको काखमा क्रिकेट खेल्नका लागि मैदान बनाईएको छ । प्रकृतिले सजिएको दार्चुलाको अपि हिमाल स्थित खण्डेश्वरी खात्ती सदिल चौड खेल मैदानमा क्रिकेट खेल्ने गरिएको छ । जहाँ प्रकृति सजिएको छ । प्रकृति हाँसेको छ । रमाएको छ । जहाँ स्वर्गको आभास भईरहेको हुन्छ । अझ हिमालको काखमा क्रिकेट खेल्नुको मज्जा अझ आनन्दमयी हुने स्थानीय खेलाडीहरु बताउँछन् ।


तस्वीरः सुरेश बोहरा
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02