
संघीय सरकारले सुदूरपश्चिमका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री सुदुरपश्चिम पुगेको छ । नेपाली सेनाको स्काई ट्रक मार्फत संघीय सरकारले स्वास्थ्य सामाग्री धनगढी पठाएको हो ।

सरकारले पठाएका सामग्री भवानी दल गणका गणपती प्रमुख सेनानी विकास केसी मार्फत प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीलाई हस्तान्तरण गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सामाग्री बुझेको हो ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/14, 12:49
2020/09/11, 5:55
2022/07/17, 2:55
2023/11/28, 8:45
2021/02/24, 10:09