
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्वर ७ को कार्यालयमा आगजनी गरिएको छ। अज्ञात समूहले बुधबार राति वडा कार्यालयमा आगजनी गरेको हो। वडा सचिव महेश भट्टका अनुसार झ्यालको सिसा फुटाएर कार्यालयमा आगजनी गरिएको हो।

कार्यालयको कम्प्युटर, सोफा, कार्पेट, कुर्सी र टेबुल जलेको उनले बताए। घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारी प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15