
धनगढी उप–महानगरपालिकाले नगर प्रहरीलाई पदोउन्नति गरेको छ । उप–महानगरपालिकामा रहेको ३ जना स्थायी नगर प्रहरीलाई एक तह बढुवा गरेको हो । पदोउन्नति भएका नगरप्रहरीलाई मेयर नृपबहादुर वडले दर्जानी चिन्ह लगाएका थिए ।

नगर प्रहरीलाइ मेयर वडले नगरप्रहरीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । हाल नगरपालिकामा सेवा प्रदाय संस्थाबाट ६ जना, सेवा खरीद सम्झौताबाट १ जना गरी ७ जना सुरक्षा गार्ड रहेका छन् ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15