
दार्चुलामा एक प्रहरी जवानको घरमै मृत्यु भएको छ । लेकम गाउँपालिकाको सर्मोली तोली घर भई हाल डोटीमा कार्यरत ३३ वर्षीय सोबान सिह साउँदको बिहीबार राति मृत्यु भएको हो ।

घर गएका बेला एक्कासी साउँदको निधन भएको स्थानीय दिपक साउँदले बताए । मृतक साउदका आफन्तहरुका अनुसार उनी पहिलेदेखि नै एपेन्डीसाइटका बिरामी रहेका थिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15