
कञ्चनपुरमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ परेका छन् । बेलौरी नगरपालिकामा ११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय कञ्चनपुरले जनाएको छ ।

जबरजस्ती करणीमा मुद्दा दर्ता समेत भइसकेको प्रहरी नायव उपरीक्षक अमरवहादुर थापाले बताए । बिहीबार राति नै आरोपीलाई पक्राउ गरेको उनले बताए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15