
दार्चुलाको महाकाली नगरपालिका–२ बडाली गाउँमा पहिरो जाँदा ६ बर्षीय बालक वेपत्ता भएका छन् । जिल्लाको नौगाड गाउँपालिक–२ तल्लो सुण्डमुण्डका छ वर्षीय बालक बेपत्ता भएका हुन् ।

दार्चुला सदरमुकाम खलंगाबाट घर जादै गरेका धनबहादुर ठगुन्नाका छ वर्षीय छोरा जेनिस ठगुन्ना पहिरोमा परेर बेपत्ता भएका हुन् । जेनिससंगै रहेका नौगाड गाउँपालिकाकै संगीता ठगुन्ना, विमल ठगुन्ना, हरक ठगुन्ना र डम्बर बोहरा भने सकुसल रहेको घटनास्थलबाट गजेन्द्र ठगुन्नाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमबहादुर विष्ट नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15