धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण गरिएको छ । २४ घण्टामा तीन सय ६० जनाको कोरोना परीक्षण भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
तीन सय ६० जनाको कोरोना परीक्षण गर्दा एक जनामा मात्रै संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १३ का १७ बर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:44
2024/11/23, 3:22
2024/11/23, 3:11
2024/11/23, 2:55
2024/11/23, 2:46
2024/11/23, 2:31
2020/08/10, 10:48
2021/01/11, 7:40
2023/10/03, 2:12
2021/12/21, 1:48