कैलाली कञ्चनपुरमा यसरी मनाईयो ‘गुरही’ पर्व (फोटो कथा)
2020/07/25, 7:50
 
gurahi

पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व थारू समुदायल सामूहिक रुपमा मनाएका छन् । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व यहाँका थारू समुदायले सामूहिक रुपमा मनाएका हुन । यो पर्व वर्षायामको खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागून् भनेर गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहि आएको छ ।

2

4

 

 

1

यो पर्व वर्षायामको खेतीपातीको काम सम्पन्न भएसँगै धानबालीमा कीरा नलागून् भनेर गाउँका युवती गाउँभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने कीराको प्रतीक) असराउने (सेलाउने) चलन रहिआएको छ ।  यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रुपमा पनि लिने गरिएको छ । गुरही (गाइने कीराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको थारू अगुवाले बताएका छन् ।

2

2

4

5

6

4

यो पर्वलाई बालबालिकासँग सम्बन्धित पर्वका रुपमा पनि लिने गरिएको छ। गुरही (गाइने कीराको प्रतीक) सेलाउँदा साना बालबालिकामा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहेको थारू अगुवाले बताएका छन ।  यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ। यो पर्व कहिलेदेखि मनाउन सुरु गरिएको भन्ने चाहिँ कुनै लिखित इतिहास नभएको बताइएको छ । यो पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउनाका साथै गाउँमा भएको दुःख, सङ्कट, विपत्ति भाग्ने गरेको जनाइएको छ । यो पर्व कहिलेदेखि मनाउन शुरु गरिएको भन्ने कुनै लिखित इतिहास नभएको बताइएको छ ।

2

3

1

फोटोः प्रताप चौधरी÷प्रतापपुर