
बनदेवी युवा क्लव अत्तरियाको आयोजनामा वृक्षारेपाण् तथा सरसफाई कार्यक्रम गरिएको छ । समाजको विकास नै देशको विकास हो, रुख रोपौ पर्यावरणको संरक्षण गरौ भन्ने नाराको साथमा कैलालीको गोदावरी स्थित गोरख धुनामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम गरिएको हो ।

समाजसेवीहरु गजेन्द्र चन्द गज्जु, धिरज सिहं गोपी सिंह, शेर शाही, रबी बोहरा, दिनेश बम लगायतको सहभागीतामा कार्यक्रम गरिएको हो । क्लबले विगतका बर्षदेखि सामाजिक कार्य गर्दै आएको क्लबका अध्यक्ष सुशान जोशीले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/31, 7:00
2020/12/27, 10:34
2021/07/31, 5:28
2022/04/29, 7:20
2022/09/27, 10:15