सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार १ सय ८३ पुगेको छ । मगलवार ८० जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ८३ पुगेको हो ।
हालसम्म दुई हजार आठ सय ७३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ९३ जना छन् । यस्तै अछाममा ६६७, बैतडीमा ३०७, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा २९५ दार्चुलामा २१, डोटीमा ६६३ र कञ्चनपुरमा ५१४ जनामा संक्रमण देखिएको छ ।
प्रदेशभर ३ हजार २ सय ६ जना अझै क्वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/12/15, 3:09
2023/05/19, 7:19
2020/06/24, 6:46