राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाइने भएको छ। सरकारले राति ९ बजेदेखि बिहान ५ बजे सम्म हिँडडुल गर्न रोक लगाएको हो।
कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी गृह मन्त्रालयले निर्णय गरेको जनाएको छ। मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/12/15, 3:09
2023/05/19, 7:19
2020/06/24, 6:46