
कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरका ५५ वर्षिय जंगबहादुर नेपाली मृत फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षण प्रतिक विष्टका अनुसार उनी वडा नम्बर ४ को नर्सरीमा मृत फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान हुँदैछ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/12/23, 12:18
2024/08/21, 9:45
2020/05/27, 6:43