
कैलालीमा वन मुद्दाका तीन जना दोषी ६ बर्षपछि पक्राउ परेका छन्। गौरिगंगा नगरपालिका वडा नम्वर ५ बस्ने ३२ बर्षीय हेमन्त साउँद, सोही ठाउँका ५३ बर्षीय सन्तबहादुर खप्तडी मगर र ३० बर्षीय दुर्गा भाटलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार २०७२ सालमा उनीहरुलाई एक लाख १३ हजार (जनही) जरिवना तोकिएको थियो।
गौरिगंगा नगरपालिका वडा नम्वर ५ बाट पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश गरिएको बताउँदै प्रहरी नायव उपरिक्षक विष्टले जरिवना तिरेर छुटिसकेको जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/18, 10:12
2022/02/13, 4:22
2020/05/31, 7:41
2020/10/01, 9:17