
बैतडी जिल्लालाई भोलीदेखि निषेधाज्ञा जारी हुने भएको छ। आइतबार बसेको कोभिड –१९ जिल्ला स्तरिय समन्वय समितिको बैठकले उक्त निर्णय गरेको हो। सोमबार राति १२ बजेदेखि १४ गतेराती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए।

गौरा पर्वको समयमा भिडभाड बड्न सक्ने भएकाले निषेधाज्ञा गरिने उनको भनाइ छ। सो समयमा स्वास्थ्य तथा अत्या आवश्यक बाहेकका सबै आवतजावत बन्द हुने बताइएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/18, 10:12
2022/02/13, 4:22
2020/05/31, 7:41
2020/10/01, 9:17