
डोकेबजार क्षेत्रमा आज मध्यरातिदेखि लकडाउन जारी हुने भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सूचना जारी गर्दै आज मध्यराति डोकेबजार क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले १४ गतेसम्म पुनरवास नगरपालिका वडा नम्वर ११ को डोकेबजार र आसपासको क्षेत्र पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जानकारी दिए।
उनले भारतबाट आउने नागरिकलाई भने आउन दिने बताए। गौरीफन्टा नाका भएर नेपाल प्रवेश गर्ने वित्तिकै डोकेबजार सुरु हुने गरेको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/29, 9:34
2021/02/12, 11:16
2021/09/13, 6:12
2022/07/27, 2:40
2023/12/04, 4:01