
कञ्चनपुरमा एक जनाको चट्याङ लागेर मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ अमरबस्तिमा बुधबार बेलुकी साढे आठ बजेतिर गणेश सिंह नाम गरेका अन्दाजी तेईस वर्षका युवक चट्याङ लागी मृत्यु भएको हो ।

उनीसंगै रहेका लालु बोगटी नाम गरेका युवक भने सामान्य घाइते भएको निशान सिंहले जानकारी दिए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/29, 9:34
2021/02/12, 11:16
2021/09/13, 6:12
2022/07/27, 2:40
2023/12/04, 4:01