
दार्चुला जिल्लामा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ । आज दिउँसो शैल्यशिखर नगरपालिका २ देथलाका ४८ वर्षीय शेरबहादुर चन्दको हत्या गरिएको हो ।

चन्दको गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि भट्ट फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31