धनगढीमा स्वास्थ्य निर्देशनालयका कर्मचारी सहित परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयमा कार्यरत एक कर्मचारी, उनकी श्रीमती र उनकी छोरीमा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयको कार्यालय डोटी भएपनि उनी धनगढीमै बसेर काम गर्दै आएका थिए । उनकी श्रीमती सेती प्रादेशिक अस्पतालमा कार्यरत छिन् ।
सुरुमा उनलाई कोरोना पुष्टि भएको हो भने बिहीवार सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा उनका श्रीमान र छोरीमा पनि संक्रमण देखिएको हो ।
2024/11/24, 4:56
2024/11/24, 4:52
2024/11/24, 4:46
2024/11/24, 4:45
2024/11/24, 4:56
2024/11/24, 4:52
2024/11/24, 4:46
2024/11/24, 4:45
2020/06/21, 7:53
2020/10/26, 7:44
2021/12/29, 11:11
2023/03/03, 10:46