
भारतबाट फर्किएका एकजना धनगढी पुगेर वेहोस भएका छन्। भारतको राजस्थानबाट फर्किएका अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ लिडिका ५२ वर्षीय लोकबहादुर रावल धनगढीको मोहनापुलमा वेहोस भएका हुन्।

आज बिहान मात्र गौरीफन्टा नाकाबाट फर्किएका उनी मोहना नदीको पुलमा एक्कासी वेहोस भएको उनीसँगै रहेका छोरा खगेन्द्र रावलले बताए। क्षयरोगको समस्या रहेका रावललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 6:38
2021/02/10, 2:18
2021/09/11, 9:15
2023/05/06, 11:55
2020/08/29, 12:09