
जिल्ला प्रशासन कार्यालय कैलालीको निषेधाज्ञाको अबधि पाँच दिन थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको १० दिनको निषेधाज्ञाको अबधि भोलि राति १२ बजे निषेधाज्ञाको समय सकिदैछ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञाको अबधि सकिन एक दिन बाँकी रहदा थप पाँच दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रशासनले भदौ १९ गते राति १२ बजेसम्मका लागि कैलालीमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।
2025/05/09, 9:51
2025/05/08, 7:58
2025/05/08, 7:57
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/01, 12:48
2020/10/02, 7:06
2022/09/07, 3:02
2024/01/12, 4:29
2021/08/12, 10:31