नेपाली काग्रेंस कैलालीका सभापति नरनारायण शाह मनुले वाढी पिडितलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले सामाजिक कामहरु गर्दै आएको लोकेन्द्र मोहन फाउन्डेसन मार्फत एक लाख नगद सहयोग गरेका हुन् ।
उनले चार जिल्लाका वाढी पहिरो र डुवान पिडितलाई २५ हजारका दरले सहयोग गरेका हुन् । फाउण्डेसनले अछाम, बझाङ, बाजुरा र भजनी (कैलाली) का बाढी, पहिरो र डुबानबाट अति प्रभावित परिवारका लागि आइतबार राहत पठाउने निर्णय गरे अनुसार सो रकम सम्बन्धित जिल्लाहरुमा पठाईएको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59