सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि
2020/08/30, 5:42

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ५ सय ८५ जनाको कोरोना परीक्षण भएकोमा १४ महिला र २६ पुरुष गरी ४० जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अछामका १८, कैलालीका १५ र कन्चनपुरका ७ जनामा संक्रमण पुष्टि भएको हो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36