
धनगढीमा प्रहरीले झण्डै तीन लाख मूल्य पर्ने भन्सार छलीका मोबाईल ब्याट्री र डिस्प्ले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चटकपुरमा वेवारिसे अवस्थामा छोडिएका दुई लाख ९५ हजार नौँ सय ५० मूल्य पर्ने चोरी पैठारीका ब्याट्री र डिस्प्ले बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले विभिन्न ब्राण्डका मोबाईलका एक सय २३ थान ब्याट्री र एक सय ७५ थान डिस्प्ले बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाईएको जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36