
धनगढीमा बैँक अगाडी पार्किङ स्थलबाटै मोटरसाईकल चोरी भएको छ। धनगढीको बैँक अफ काठमाडौँ अगाडी पार्किङ गरेको से २ प ८४६४ नम्बरको मोटरसाईकल आज बिहान चोरी भएको हो।

सवारी धनी महादेव जोशीले बैँक अफ काठमाडौँ र गरिमा स्टेशनरीको बीचमा पार्किङ गरेर राखेको अवस्थामा मोटरसाईकल चोरी भएको बताए। उनले मोटरसाईकलको खोजीका लागि आजै प्रहरीमा निवेदन समेत दिएको बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/06, 4:14
2021/04/27, 4:59
2021/11/13, 9:13
2022/11/06, 12:43