
जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कार्यालयमा कार्यरत २७ र ३६ बर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुको दर्जा भने खुलाईएको छैन्। यो सँगै कैलालीमा संक्रमित प्रहरीको संख्या सात पुगेको छ। यसअघि जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा कोरोना पुष्टि भएको थियो।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36