
कञ्चनपुरको दोंदा नदीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।
जिल्लाको लालझाँडी गाउँपालिका २ मा माछा मार्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमरबहादुर थापा क्षेत्रीले बताएका छन् ।
मृत्यु हुनेमा लालझाँडी गाउँपालिका- २ कुञ्जका १२ बर्षिय मोनिका राना र ११ बर्षिय सिष्ट्र रानाको मुत्यु भएको र १४ बर्षिय अनु रानाको जिबित उद्धार गरिएको डिएसपी थापा क्षेत्रीले बताए ।
मृत्यु भएका दुबै जनाको शब नदीमा बगेको भन्दा ३०० मिटर तल फेला परेको जनाएको छ ।


2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/25, 3:40
2020/12/17, 7:54
2022/04/07, 6:45
2023/05/07, 11:36