
धनगढीमा कानुन व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ निवासी ५३ बर्षीय कानुन व्यवसायीलाई संक्रमण पुष्टि भएको हो।

उनले कोरोनाको अन्य कुनै लक्षण नदेखिए पनि रुघाखोकी लागेकोले परीक्षण गराएको र आज रिपोर्ट पोजेटिभ आएको जानकारी दिए। संक्रमण पुष्टि भएपछि घरमै सुरक्षित रुपमा बसिरहेको उनले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:54
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44