
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकले कोरोनालाई जितेका छन् । गत आइतबार कोरोना पुष्टि भएकोमा पुन परीक्षण गरिएकोमा रिर्पाेट नेगेटिभ आएको मुख्यमन्त्री भट्टका स्वकिय सचिव शिव सिँह ओलीले जानकारी दिए ।

२३ वर्षीय उनी मुख्यमन्त्रीको निवासको गाडी चलाउँदै आएका छन् । चालकमा कोरोना पुष्टी भएपछि मुख्यमन्त्री भट्ट सहित सचिबालयका सबैको कोरोना परीक्षण गरिएकोमा रिर्पाेट नेगेटिभ आएको थियो ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:54
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44