
सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भुकम्पको धक्का महशुस गरिएको छ।

मंगलबार दिउँसो १ बजेर ६ मिनेटमा डोटीको तिखातर केन्द्र विन्दु बनाएर ३ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकुम्प मापन तथा अनुसनधान केन्द्रले जनाएको छ।
भुकम्पको धक्का डोटीका विभिन्न स्थानमा महशुस भएको छ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/20, 4:02
2021/09/06, 2:54
2023/11/21, 1:15