
कैलालीमा नदीमा डुबेर एक जना बेपत्ता भएका छन्। जिल्लाको घोडाघोडी नगरपालिका –४ माघीका ४५ वर्षीय कालुसिंह साउँद कान्द्रा नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

साउँद मलामी गएका बेला नुहाउने क्रममा नदीमा बेपत्ता भएका थिए। बेपत्ता भएका उनको खोजी कार्य चलिरहेको ईलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक हरिशरण भट्टले बताए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:54
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44