
सुदूरपश्चिम प्रदेश तेक्वान्दो संघले २६ खेलाडीको बिमा गरेको छ। संघले प्रदेशबाट राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने २६ जना खेलाडीको बिमा गरेको जानकारी दिएको छ।

कोरोना संक्रमणको त्रास बढ्दै गरेको बेला तेक्वान्दो संघले प्रति खेलाडी एक लाखको हिसाबले एनएलजी बिमा कम्पनीमा २६ लाखको बिमा गरेको संघका अक्ष्यक्ष सुबास शाहीले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02