
धनगढीमा कुखुराको मासुमा कालोबजारी गर्ने व्यापारीलाई कारवाही गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा गोपाल चौधरीले सञ्चालन गर्दै आएको दिनेश फ्रेस हाउसले तोकिएको शुल्क भन्दा बढि मूल्यमा बोईलरको मासु बिक्रि गरी कालोबजारी गरेको भेटिएका कारवाही गरिएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ।
चौधरीले पसल दर्ता नै नगरी व्यवसाय गर्दै कालोबजारी गरेको भेटिएपछि २० हजार रुपया जरिवाना गरिएको वाणिज्य आपुर्ति कार्यालयका निमित्त प्रमुख कमल पुनले जानकारी दिए।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 6:46
2024/12/02, 11:54