
धनगढीमा घाईते अवस्थामा भेटिएको गाईको उपचार गरिएको छ । धनगढी उप महानगरपालिका वाड नम्बर १ का अमित रायले खुट्टा काटिएको गाईको उपचार गराएका हुन् ।

घाईते अवस्थामा गाई भेटिएपछि त्यसको आफ्नो तर्फबाट उपचार गरिएको रायले बताए ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/23, 1:35
2020/10/30, 9:27
2021/08/12, 10:59
2023/05/27, 12:54