सुदूरपश्चिममा ७५४ कोरोनाका एक्टिभ केस, कैलालीमा ६२ प्रतिशत संक्रिय संक्रमित
2020/09/12, 11:40

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका संक्रिय संक्रमितको संख्या ७ सय ५४ पुगेको छ । प्रदेशका ९ वटै जिल्लामा कुल सक्रिय संक्रमितको संख्या सात सय ५४ पुगेको हो । जिल्लाका सक्रिय संक्रमित संख्या मध्य कैलालीमा सक्रिय संक्रमितको संख्या सवैभन्दा वढी रहेको छ ।

निर्देशनालयका अनुसार शुक्रबारसम्म कैलालीमा चार सय ६९ जना संक्रमित रहेका छन् । कैलालीमा एक हजार ९ सय ७३ जनामा संक्रमण पुष्टि भएकोमा एक हजार चार सय ९६ जना संक्रमण मुक्त भएका छन् ।
यसैगरी कञ्चनपुरमा सक्रिय संक्रमित ४०, डोटीमा ५५, दार्चुलामा ७, डडेल्धुरामा ५, बाजुरमा ९, बझाङमा ७३, बैतडीमा ५६ र अछाममा ४० जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/25, 8:06
2021/07/31, 10:48
2022/04/29, 12:15
2023/05/29, 11:53