
बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा एम्स प्यानलद्वारा सीबीआईलाई दिइएको रिपोर्ट आज सार्वजनिक भएको छ ।

जसमा सुशान्तको मृत्युलाई लिएर नयाँ खुलासा भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनलाई विष नदिएको पुष्टि भएको हो ।
सुशान्तको भिसेरा रिपोर्टमा विष नभएको पत्ता लागेको हो । एम्सका डाक्टरहरुले सुशान्तको शरीरमा कुनै पनि प्रकारको अर्ग्यानिक विष नभएको बताएका छन् ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/08/19, 2:17
2020/08/06, 10:29
2021/05/16, 10:55
2021/12/14, 12:29