धनगढीमा विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी लाईनमा समस्या आएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को बोराडाँडी चोकमा ३३ केभी लाईनमा समस्या आएपछि सेवा अवरुद्ध भएको हो ।
उनले मर्मत जारी रहेको र ७ बजेभित्र विद्युत सेवा सुचारु हुने नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59