धनगढीकी २५ बर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भेरी अस्पताल नेपालगन्जमा उपचाररत उनको आज मृत्यु भएको हो।
नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँमा डेरा गरी बस्ने २५ बर्षीया युवतीको स्थायी घर धनगढी उपमहानगरपालिका वडा नम्वर २ सन्तोषी टोल रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दिर्घराज उपाध्यायले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि उनले भदौ २९ गते कोरोना परीक्षणका लागि स्वाव दिइएकी थिइन्। ३० गते रिपोर्ट पोजेटिभ आएको थियो। उनी त्यसैदिन अस्पताल भर्ना भएकी थिइन्।
उनलाई रेमडिसिभिर र प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो। उनको शुक्रबार पौने पाँच मृत्यु भएको अस्पतालले जनाएको छ।
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/25, 1:59
2024/11/25, 1:56
2024/11/25, 3:39
2024/11/25, 3:35
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2021/06/10, 4:56
2022/02/02, 12:04
2022/07/08, 4:44
2023/11/18, 2:39