उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कालोबजारी गर्नेहरूलाई जरीवना मात्र नभई कैद सजाय गर्ने बताएका छन ।
धनगढीमा प्रेस सङ्गठन द्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्री भट्टले पछिल्लो समय कालोबजारी बढ्दै गएको बताउँदै कालोबजारी गर्नेलाई जरिवाना गरेर छोड्ने प्रवृति हटाई कैद सजाय गर्ने बताएका हुन ।
बजार अनुगमन दसैँ तिहारमा मात्रै नभएर निरन्तर चलिरहने भन्दै कालोबजारीयाहरुलाई कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उनले बताए ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12