
सुदूरपश्चिममा कोरोनाका संक्रिय संक्रमितको संख्या ११ सय नाघेको छ। प्रदेशका ९ वटै जिल्लामा एक हजार एक सय ६३ संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार कैलालीमा आधा भन्दा बढि संक्रिय संक्रमित रहेका छन्। कैलालीमा ६ सय १६ सक्रिय संक्रमित छन्। कञ्चनपुरका एक सय २६, डोटीमा एक सय २५, बझाङमा एक सय १४, दार्चुलामा ७६, अछाममा ५३, बैतडीमा ३४ र डडेल्धुरामा १६ जना संक्रिय संक्रमित रहेका छन्।
सुदूरपश्चिमका आठ हजार दुई सय ६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएकोमा ६ हजार आठ सय ८४ जना संक्रमण मुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/18, 2:29
2021/07/10, 1:16
2022/03/17, 12:03
2023/04/15, 1:21