सुदूरपश्चिममा संक्रिय संक्रमितको संख्या १२११ पुग्यो, ६८९४ जना डिस्चार्ज
2020/10/13, 8:33
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ११ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय ४६ संक्रिय संक्रमित रहेका छन् । डोटीमा १ सय २३, कञ्चनपुरमा १ सय ११८, बझाङमा १ सय १६, अछाममा ५५, बैतडीमा ४५, डडेल्धुरामा १७, दार्चुलामा ८२ जना र बाजुरा ६जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
सुदूरपश्चिमबाट हालसम्म ६ हजार ८ सय सय ९४ जना डिस्चार्ज भएका छन । सोमबार कन्चनपुरका १८ र सेती प्रादेशीक अस्पतालबाट ९ जना र डोटी बाट ३ जना गरि ३० जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ३ सय ९३ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2021/06/10, 4:56
2022/02/02, 12:04
2022/07/08, 4:44
2023/11/18, 2:39