
नेपालमा विगत २४ घण्टामा ३,५५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार १५ हजार पाँच सय ७७ जनाको नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये २,१२९ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्। योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख १५ हजार नाघेको छ।
चौबीस घण्टाको अवधिमा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ। सो अवधिमा १,५०३ सङ्क्रमित रोगमुक्त भएको मन्त्रालयले बताएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/26, 9:25
2022/01/05, 12:35
2020/07/17, 6:43
2020/12/02, 1:22
2022/08/17, 5:31