डडेल्धुरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको हो।
प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले अमरगढी नगरपालिकाका एक जना र नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना परीक्षण गरिएको छ।
2024/11/25, 1:59
2024/11/25, 1:56
2024/11/25, 11:55
2024/11/25, 11:52
2024/11/24, 5:28
2024/11/24, 5:12
2024/11/24, 5:03
2024/11/24, 4:58
2024/11/24, 4:56
2020/09/23, 8:54
2024/01/04, 12:04