
सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय २ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ७ सय २५, डोटीमा ७५, कञ्चनपुरमा १ सय २३, बझाङमा १ सय २५, अछाममा ६९, बैतडीमा ५३, डडेल्धुरामा ३९, दार्चुलामा ८४ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हाल सम्म ६ हजार ९ सय ७५ जना डिस्चार्ज भएका छन । बुधबार डोटीबाट ६७, कन्चनपुरबाट ३ र बैतडी १ जना गरी ७१ ज्ना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार ७ सय ९८ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हालसम्म संक्रमीतको संख्या ८ हजार २ सय ९६ पुगेको छ भने १९ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/27, 8:36
2022/06/07, 12:05
2023/09/05, 1:56