
कैलालीको अत्तरियामा रहेको महालक्ष्मी किराना स्टोरमा गए राती चोरी भएको छ । राती पसलको सटर फोडेर किराना सामान चोरी भएको इलाका प्रहरी कार्यालय माल खेतीले जनाएको छ ।

पसलबाट २५ हजार भन्दा बडीको सामान चोरी भएको हो । पसल मालिक रोशन बरालले फितलो सुरक्षा व्यवस्थाका कारण अत्तरियामा दिन दिनै चोरीका घटना बढ्दै गएको बताए । चोरीमा संलग्नलाई पनि प्रहरीले समात्न सकेको छैन ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27