कैलाली अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि, जनरल वार्ड सिल, एक्सरे सेवा बन्द
2020/10/17, 6:15

कैलाली अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अस्पतालका ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको अस्पताल सञ्चालक जनकराज जोशीले बताए।

उनका अनुसार २ जना नर्स र २ जना सफाई कर्मचारीलाई कोरोना देखिएको हो। अस्पतालका कर्मचारीलाई कोरोना देखिएपछि जनरल वार्ड र एक्सरे सेवा बन्द गरिएको छ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/29, 7:23
2023/01/30, 4:30
2025/01/11, 3:25